spot_img
22.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

मञ्जुश्री फाइनान्सको ४० प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले बोनस शेयर पठाएको छ । संस्थाले सम्बन्धित शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिए्को हो।

फाइनान्सले गत पुस १४ गतेसम्म शेयर डिम्याट गराएका शेयरधनीको खातामा ४० प्रतिशत बोनस शेयर पठाइदिएको हो ।

अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस शेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने जनाएको छ । त्यसपछि मात्रै बोनस शेयर जम्मा गरिने कम्पनीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग