Monday, September 25, 2023
23.8 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

विन नेपाल लघुवित्तको लाभांश घोषणा

भर्खरै

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको चैत्र चैत्र १३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कूल ११.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

साथै लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश राष्ट बैंकको स्वीकृति पश्चात् र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपश्चात् शेयधरनीहरुले प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष