spot_img
18.1 C
Kathmandu
Tuesday, January 14, 2025
spot_imgspot_imgspot_imgspot_img

राष्ट्र बैंकका २ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

spot_img

-

काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर भएको छ । बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुखको जिम्मेवारीमा रहेका कार्यकारी निर्देशक देवकुमार ढकाललाई बैंक सुपरीवेक्षण विभागमा सरुवा गरिएको छ । यस्तै नियमन विभागमा भने सुपरिवेक्षण विभाग प्रमुखको जिम्मेवारीमा रहेका डा. गुणाकर भट्टलाई सरुवा गरिएको हो ।

बैंक सुपरिवेक्षण विभागले ‘क’ वर्गका बैंकहरुको मात्रै सुपरीवेक्षण गर्छ भने नियमन विभागलाई क, ख, ग र घ चारै वर्गका बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने अधिकार तोकिएको छ ।

सुपरिवेक्षण विभागबाट नियमनमा पुगेका भट्ट राष्ट्र बैंकका प्रवक्ता समेत हुन् भने नियमनबाट सुपरीवेक्ष्ण पुगेका ढकाल पूर्व प्रवक्ता हुन् ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग