spot_img
12.1 C
Kathmandu
Saturday, February 8, 2025
spot_imgspot_imgspot_imgspot_img

छोटो अवधिमै शौर्य सिमेन्ट लोकप्रिय बन्दै

spot_img

-

काठमाडौं । शौर्य सिमेन्ट आफ्नो व्यवसायिक उत्पादनको छोटो अवधिमा (१० महिना) मा मासिक १० लाखको ब्रिक्रि लक्ष्य हासिल गर्न सफल भएको छ ।

व्यवसायिक उत्पादन जेष्ठ,२०७८ देखी नै यस कम्पनीको उत्पादन प्रति ग्राहकको विश्वास जित्न सफल भई हालको निर्माण क्षेत्रको जटिल परिस्थितिमा पनि यस कम्पनीको यात्रा अत्यान्तै सरहनिय रहेको छ ।

यस कम्पनिले हाल बजारमा शौर्य ओ पि सि ५३ ग्रेड, शौर्य ओ पि सि ४३ ग्रेड,पि एस सि ‍सिमेन्ट उपलब्ध गराएको छ र निकट भविष्यमा पि पि सि र लो अल्काली सिमेन्ट उत्पादन गर्ने योजना रहेको छ ।

हरेक पाइलामा चुनौतीलाई अवसरमा परिणत गर्दै आफ्नो लक्ष्य तर्फ अघि बढ्दै उदयपुरको सुन जस्तो चुनढुङ्गाबाट उत्पादित यस सिमेन्ट विशाल परियोजना तथा आम नेपाली माझ लोकप्रिय र गुणस्तरीय ब्राण्ड बन्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग