Monday, September 25, 2023
20.5 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

आन्दोलनकारीभन्दा सुरक्षाकर्मी र पत्रकार धेरै (फोटोफिचर)

भर्खरै

संसदले आज अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव पास गर्ने तयारी गर्दै गर्दा संसद भवनअघि विरोध प्रर्दशनका लागि विभिन्न राजनीतिक दलका कार्यकर्ता तयारी गरिरहेका छन् । गठबन्धनमा रहेका पाँच दलले व्याख्यात्मक घोषणसहित प्रस्ताव पास गर्ने सहमति गरे पनि अन्य दलहरू यस प्रस्तावको विरोधमै छन् । तर, तुलनात्मक रुपमा आज बानेश्वरमा प्रदर्शनकारीहरुका उपस्थिति न्यून छ । नयाँ बानेश्वरमा आन्दोलनकारी भन्दा सुरक्षाकर्मी र पत्रकार धेरै देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष