पोखरा। नेकपा एमालेले पोखरामा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा ठूलो संख्यामा अन्य दल छोडेर नेताकार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्