Saturday, September 23, 2023
21 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

नेपालमा गाँजा खुल्ला गर्न विधेयक तयार हुँदै

भर्खरै

काठमाडौं । गाँजालाई औषधीमा प्रयोग गर्न दिनेगरि सरकारले कानुन निर्माण गर्ने भएको छ । नेपालमा लागुऔषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पुर्ण रुपमा लगाएको बन्देज खुल्ला गर्न गृहमन्त्रालयले गाँजाजन्य पदार्थ विधेयक २०७८ तयार गरिरहेको हो ।

गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयक गत फागुन १० गते मन्त्रीस्तरीय निर्णयबाट सैद्धान्तिक सहमतिका लागि पठाएका हुन् । विधेयकमा गाँजाको उत्पादन, संकलन, बिक्रि वितरण र निकासी कसरी गर्नेलगायतका विषय समेटिएको छ । उक्त विधेयक कानुन निर्माण भएपछि तत्काल कार्यान्वयनमा गर्ने तयारी रहेको छ ।-

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष