spot_img
13.1 C
Kathmandu
Thursday, January 23, 2025
spot_imgspot_imgspot_imgspot_img

केपी शर्मा ओलीमाथि जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी रोग फैल्याएको आरोप

spot_img

-

भक्‍तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेकाे छ । ओलीले जानीजानी काेराेना संक्रमण फैलाएको भन्दै कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको हाे।

अभिजित अधिकारी र वीरेन्द्र मडैले हुलाकमार्फत् दर्ता गरेकाे उजुरीमा संक्रामक रोग ऐन, २०२० अन्तर्गतको कसूर गरेकाले कारबाही गर्न माग गरिएकाे छ ।

२०७८ साल माघ १२ गते ओली आफू कोरोना संक्रमित हुँदाहुँदै एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको बालकोटस्थित रक्तदान कार्यक्रममा सहभागि भएर संक्रमण फैलाएको आरोप उजुरीमा लगाइएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग