spot_img
13.1 C
Kathmandu
Thursday, January 23, 2025
spot_imgspot_imgspot_imgspot_img

नेकपा एकीकृत समाजवादी ले बनायो  नेपाल दलित मुक्ति संगठन काठमाडौँ  जिल्ला कमिटी

spot_img

-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले काठमाडौँले   संगठन निर्माण कार्यलाई तीव्रता दिएको छ । एकीकृत समाजवादीको जिल्ला कमिटी गठनपश्चात् पार्टी सम्बद्ध भातृ तथा जनवर्गीय संस्थाको कमिटी गठनसहित संगठन विस्तारलाई तीव्रता दिँदै आएको हो ।

 

यसै क्रममा  नेपाल दलित मुक्ति संगठन काठमाडौँ  जिल्ला कमिटी पुस २४ गते गठन भएको छ । जित बहादुर विश्वकर्माको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको हो ।

संगठन विस्तार भेलामा नेकपा ( एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटीका अध्यक्ष सावित्रा भुषाल,  नेपाल दलित मुक्ति संगठन तथा पोलिटब्युरो सदस्य गणेश विश्वकर्मा, केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला कमिटी अध्यक्ष कुसुम कुमार कार्की लगायतले नवगठित सङ्गठनलाई शुभकामना दिएका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग