spot_img
22.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

३ पुसबाट नाचघरमा मञ्चन हुँदै ‘एक चिहान’

spot_imgspot_imgspot_imgspot_img

-

हृदयचन्द्र सिंह प्रधानको उपन्यास ‘एक चिहान’ रंगमञ्चमा पनि हेर्न पाइने भएको छ । यही ३ पुसबाट उपन्यासको नाट्य रुपान्तरण राष्ट्रिय नाचघरमा मञ्चन हुन लागेको हो ।

रमेश बिजीले नाटकको रुपान्तर गरेको नाटक सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले मन्चन गर्न लागेको हो । नाटक ३ देखि ९ पुससम्म हुनेछ । मुलत विधार्थीहरुलाई लक्षित गरेर यसपटक यो उपन्यासलाई नाटकको रुपमा मञ्चन गरिएको हो । दैनिक बिहान ८ बजे ११ बजे र दिउँसो २ बजे गरी दैनिक ३ वटा सो नाटक मञ्चन हुने नाचघरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग