रातोसूर्य

5049 पोस्ट

Exclusive articles:

किसान श्रेष्ठ भन्छन् डेड डेड दुईको सहमति भएको हो मन्त्रिमण्डलको टुङ्गो लागेको छैन

काठमाडौँ, १३ फागुन । नेपालको  राजनीति परिदृश्यमा  राजनीतिक अस्थिरताको अवधिपछि क्षितिजमा केही खुसीको खबर आउन थालेका छन् । देशका तिन राजनीतिक दलहरूले  दुई वर्ष...

राष्ट्रपति निर्वाचनमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने

काठमाडौँ, १३ फागुन ।आगामी राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधिसभाका दुई पूर्व सभामुख शीर्ष पदका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । २०५१ मा सभामुख भइसकेका रामचन्द्र पौडेलले...

दुर्गा प्रसाई एमाले केन्द्रीय सदस्यबाट बर्खास्त

काठमाडौं, १३ फागुन  । नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई बर्खास्त गरेको छ । च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईलाई बर्खास्त गरेको...

नेकपा एमालेले २५ फागुनसम्म पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नछाडने

काठमाडौं , १३  फागुन । नेकपा एमालेले २५ फागुनसम्म पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नछाडने निर्णय लिएको छ । आज बसेको केन्द्रिय सचिवालय बैठकले सो...

 माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने विषयमा भोलि शुक्रबार केपी ओलीसँग निर्णायक वार्ता गर्ने तिन दलको तयारी 

काठमाडौँ, ११ फागुन । राष्ट्रपतिको उम्मेदवारलाई लिएर नेपाली राजनीतिक दलहरूबीच वार्ता भइरहेको छ, यस विषयमा छलफल गर्न माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीको बैठक...

Breaking

spot_imgspot_img
प्रतिक्रिया दिनुहोस्