रातोसूर्य

5049 पोस्ट

Exclusive articles:

महाेत्तरीमा वन क्षेत्रमा सिकार खेल्न हिडेका तीन पक्राउ

बिशाल बस्नेत/ ३ जेठ, महोत्तरी । राष्ट्रिय वन क्षेत्रभित्र वन्यजन्तुको सिकार गरिरहेका ३ जनालाइ महोत्तरी प्रहरीले पक्राउ गरेको छ । मंगलवार बेलुका बर्दिबास नगरपालिका-११ स्थित ३...

मदन–आश्रित स्मृतिले बाम एकतामा प्रेरणा दिनेछः प्रधानमन्त्री

काठमाडौं, ३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मदन–आश्रित स्मृति दिवसले बामपन्थी एकतामा प्रेरणा दिने विश्वास ब्यक्त गरेका छन । ३० औं मदन आश्रित स्मृति...

उमेश गिरीले मदन भण्डारीको हत्या गर्ने जिम्मा मलाई दिन खोजेका थिएँ, मैले मानिन भनेका छन्, अब खोजबिन हुन्छः ओली

काठमाडौं, ३ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्याका लागि कांग्रेसी नेतालाई जिम्मे दिने कुरा भएको खुलासा गरेका छन् । बल्खुमा...

मदन भण्डारीको शालिकमा माल्यापर्ण (फोटोफिचर)

काठमाडौैं, ३ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेका छन् । बल्खु, काठमाडौंमा आयोजित एक बिशेष कार्यक्रममा सहभागी भएका...

मदन भण्डारीलाई सम्झदै शंकर पोखरेलले भने, ‘जबजको पक्षमा खुल्न सुरुमा सबै नेता डराएका थिएँ’

काठमाडौं, ३ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्त प्रतिवाद गरी पार्टीमा ल्याउँदा सो प्रस्तावको बारेमा खुल्न धेरै जसो...

Breaking

spot_imgspot_img
प्रतिक्रिया दिनुहोस्