ठण्डा दिमागले हेर,सोचेर के होला?
दाग गालामा छ,ऐना पुछेर के होला?
हेक्का राख्नु म पनि एउटा भमरै हुँ,
फूल तिम्ले ,मलाई,रोजेर के होला?
यहाँ पल-पल मनहरू फेरिईरहन्छन्,
सम्झिएर...
१.नदेखाऊ भो त्यसरी मलाई नदेखाऊ
तिम्रा अधर नशालु बनाई नदेखाऊ
मात्तिएँ भने मलाई पनि नशा चढ्न सक्छ
बैंशको रापले जवानी जलाई नदेखाऊ
तिम्रै बागमा मायाको फूल फुलाउन मन...