
लेखक: वियोगी बुढाथोकी
ठेगाना: हात्तिगौडा, काठमाडौँ
प्रकाशन मिति: २०८२ भाद्र २८ शनिवार
यहां विश्वास गुमाएकाहरूले सत्ताको बागडोर समाएका छन्
आएथे खाली खुट्टा चप्पल विर्सिने गरी अकुत कमाएका छन्
जेन-जीहरूको अभियानलाई साथ दिन सडकमा भेटौं प्रभु
यता रगतको नदीमा भ्रष्ट बाहरू खै किन पो रमाएका छन् !
प्रतिक्रिया दिनुहोस्

