15.1 C
Kathmandu

बैशाख महिना भरी यस्तो गर्दैछ प्रतिनिधिसभा

Categories:

-

काठमाडौं, १२ बैशाख । सङ्घीय संसद्ले बैशाख भरी प्रतिनिधिसभाले गर्ने कार्यक्रमको क्यालेन्डर सार्बजनिक गरेको छ ।

 

प्रतिनिधिसभा अन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठकले आजबाट सुरु हुन लागेको हिउँदे अधिवेशनमा यो महिनाभर बस्ने बैठकको क्यालेण्डर पारित गरेर सार्बजनिक गरेको हो ।

सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार यस महिनाभर १० दिन प्रतिनिधिसभाको बैठक बस्नेछ ।

 

त्यस्तै, बैशाख १९ गते सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेलगायत कार्यसूची पनि समितिले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य