spot_img
16.1 C
Kathmandu
Thursday, February 13, 2025
spot_imgspot_imgspot_imgspot_img

राष्ट्रिय स्वतन्त्र पार्टी बूढानिलकण्ठ वडा नं ५ को अधिवेशन सम्पन्न, सभापतिमा लक्ष्मण रोक्का

spot_img

-

काठमाडौँ, २१ पुस । बूढानिलकण्ठ नगरपालिका वडा नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम वडा अधिवेशन डा. प्रणय राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। सो अधिवेशनले लक्ष्मण रोक्काको सभापतित्नवमा नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितिमा सभापतिमा लक्ष्मण रोक्का, उपासभापतिमा प्रदिप तामाङ, सचिवमा सुमन पुर्कुटी चयन भएका छन्। सदस्यहरूको रूपमा भिमसेन लामा, राजु लामा, बिनिता रम्तेल, राधिका धिताल, कमला तामाङ र सोनाम महर्जन निर्वाचित भएका छन्।

अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न नेताहरू, कार्यकर्ताहरू र स्थानीयबासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस अवसरमा कार्यसमितिले आगामी दिनहरूमा वडा विकासका लागि विभिन्न योजनाहरू ल्याउने कुरा व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग