spot_img
18.1 C
Kathmandu
Tuesday, December 3, 2024
spot_imgspot_imgspot_imgspot_img

काठमाडौं महानगरपालिकाद्वारा एमालेलाई दरबारमार्गमा फोहर गरेको आरोपमा एक लाख रुपैयाँ जरिवाना

spot_img

-

काठमाडौँ, ७ मङ्सिर ।काठमाडौं महानगरपालिकाले दरबारमार्गमा बिहीबार आयोजित जागरण सभामा सडक र सडकपेटीमा फोहरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ।

नगर प्रहरी निरीक्षक लिलाराज गाछाले यसबारे जानकारी दिँदै, जरिवाना फोहरमैला व्यवस्थापन ऐन, २०६८ र आर्थिक ऐन, २०८१ बमोजिम गरिएको बताए। कार्यक्रममा हजारौंको सहभागिता रहेको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग