राप्रपा मकवानपुरले वडा अध्यक्षका लागि प्रेम लामा भ्लोनलाई उम्मेदवार चयन

Categories:

-

मकवानपुर, २५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष पदमा प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाएको छ।

१६ मंसिरमा हुने उपनिर्वाचनका लागि आइतबार बसेको नगर र जिल्ला कार्यसमितिको बैठकले भ्लोनको उम्मेदवारी घोषणा गरेको हो। हेटौँडा वडा नम्बर १२ निवासी रहेका भ्लोन विभिन्न समाजसेवी गतिविधिमा सक्रिय रहेको राप्रपा नगर अध्यक्ष अरुण लामाले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य