spot_img
23.9 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

प्रतिनिधि सभाको वैठक आज बस्दै

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौँ,१३ साउन । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघि संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ ।

आज सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गत विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ भने शिक्षामन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पति भएको शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग