spot_img
20.1 C
Kathmandu
Thursday, May 15, 2025
spot_imgspot_imgspot_img

नेकपा एसले दियो प्रदेशलाइ जिमेवारी : केन्द्रीय सदस्य रोजी छाडी पठाउनुहोस्

-

काठमाडौं, २३ असार । नेकपा एसले दियो प्रदेशलाइ जिमेवारी  केन्द्रीय सदस्य रोजी छाडी भनेको हो ।नेकपा (एकीकृत समाजवादी)ले प्रदेश इञ्चार्ज र सचिवलाई केन्द्रीय समिति सदस्यको ड्राफ्ट तयार पार्ने जिम्मेवारी दिएको छ ।

आज बसेको सो पार्टीको केन्द्रीय कमिटीको बैठकले उक्त निर्णय गरेको हो । नेता जगन्नाथ खतिवडाले केही दिनभित्र प्राप्त ड्राफ्टलाई निर्णय गरेर केन्द्रीय कमिटीलाई पूर्णता दिने जानकारी गराउनुभयो । बढीमा १० दिनभित्रमा केन्द्रीय सदस्यको टुंगो लाग्ने उहाँको भनाई छ ।

बैठकले यसअघि कायम प्रदेश इञ्चार्जहरुलाई सोही जिम्मेवारीमा रहेर काम गर्न दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_img
spot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

रंगशालारंग