spot_img
18.1 C
Kathmandu
Tuesday, January 14, 2025
spot_imgspot_imgspot_imgspot_img

एमालेको संसदीय दलको बैठक बस्दै

spot_img

-

काठमाडौं, २३ असार । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ ।

आज बिहान १० बजे संसद भवनस्थित ल्होत्से हलमा संसदीय दलको बैठक बस्दै छ ।

बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । कांग्रेससँग भएको सहमतिपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने भएपछि संसदीय दलको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग