25.1 C
Kathmandu
Tuesday, July 16, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

एमालेको संसदीय दलको बैठक बस्दै

spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

सम्बन्धित खबर

काठमाडौं, २३ असार । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ ।

आज बिहान १० बजे संसद भवनस्थित ल्होत्से हलमा संसदीय दलको बैठक बस्दै छ ।

बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । कांग्रेससँग भएको सहमतिपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने भएपछि संसदीय दलको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष