23.1 C
Kathmandu
Sunday, May 26, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

जसपाले भोलि पत्रकारलाई भन्ने

सम्बन्धित खबर

काठमाडौँ ,२५ वैशाख । जनता समाजवादी पार्टी (जसपा), नेपालले पत्रकार सम्मलेनको आयोजना गरेको छ । ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा भोलि बिहान साढे ११ बजे पत्रकार सम्मेलन बोलाइएको हो ।

प्रवक्ता मनिषकुमार सुमनले पार्टी विभाजन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमबारे आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिएका छन् ।

अध्यक्ष उपेन्द्र यादव नेपाल बाहिर रहेका बेला सो पार्टी विभाजन भएको हो । वरिष्ठ नेता अशोक राईको नेतृत्वमा बहुमत सांसदहरुले छुट्टै दल दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष