सिके राउत लागे भुकम्प पीडित जिल्लातर्फ

Categories:

-

काठमाडौं, १० मंशिर । जनमत पार्टीका अध्यक्ष सिके राउत भुकम्प पीडित क्षेत्रतर्फ लागेका छन् ।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी ज्यान गुमाएका तथा घरबारबिहिनहरुको अवस्था बुझनका लागि राउत त्यसतर्फ लागेका हुन् ।

तराई मधेस केन्द्रित दलबाट सम्भवतः भुकम्प प्रभावित क्षेत्रमा जाने उनी पहिलो नेता हुन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य