प्रसाईले हाले सर्वोच्चमा मुद्दा, आईतबार सुनवाई हुने

Categories:

-

काठमाडौं, ८ मंसिर । मेडिकल ब्यावसायी दुर्गा प्रसाईले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका प्रसाईले बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेका हुन।

अधिबक्ता सुरेन्द्र पौडेलले प्रसाईको पक्षवाट मुद्दा दायर गरेका हुन् । सो मुद्दाको आईतवार सुनवाई हुनेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य