प्रभु साहद्वारा झलनाथ खनालसँग भेटवार्ता

Categories:

-

काठमाडौँ ,१६ भदौ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले शनिबार पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन्।

भेटवार्तामा गौर हत्याकाण्डलगायत समसामयिक विषयमा छलफल भएको साहको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य