23.1 C
Kathmandu
Sunday, May 26, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

म सबै धर्मलाई उचित सम्मान गर्छु : साम्पाङ

सम्बन्धित खबर

काठमाडौं १० भाद्र। धरान उपमहानगरपालिकाका प्रमुख हर्क राज राई ‘साम्पाङ’ ले आफूले सबै धर्मलाई उचित सम्मान गर्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘तिमी र ममा फरक : तिमी एउटा धर्मलाई प्रधानता दिन्छौं र अरु धर्मलाई कुल्चन खोज्छौं ! म सबै धर्मलाई बराबर ठान्छु र उचित सम्मान गर्छु !’

उनले बाहिरका मान्छे ल्याएर आन्दोलन र काटमार गराएर धरानलाई अशान्त बनाउन खोजेको तर आफूले मान्छेलाई आकर्षित गरेर नगरकै विकासमा श्रमदान गराएको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष