राप्रपाको संसदीय दलको बैठक सिंहदरबारमा सुरु

Categories:

-

काठमाडौं,९ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ ।

शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।

भदौ ११ गते हुने प्रतिनिधिसभा अन्तर्गत रहेका संसदीय समितिहरुको सभापति निर्वाचनको विषयमा छलफलका लागि  बैठक बसेको हो ।

बैठकले संसदीय समितिको सभापतिका लागि हुने निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने वा नदिने सम्बन्धमा निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य