बाजुरा–१ को प्रदेशसभा (१) मा एकीकृत समाजवादीका शाही निर्वाचित

Categories:

-

बाजुरा, १८ मंसिर ।  बाजुरा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ मा नेकपा (एकीकृत समाजवादी)का नरेशकुमार शाही निर्वाचित भएका छन् ।

शाहीले १० हजार नौ सय ७३ मत प्राप्त गरी निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बलदेव रेग्मीले आठ हजार छ सय ३२ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य