राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

Categories:

-

काठमाडौं, १४ कात्तिक ।  राप्रपाले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

काठमाडौंमा सोमबार सार्वजनिक गरेको घोषणापत्रमा वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको प्रस्ताव गरेको छ । साथै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको परिकल्पना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य