spot_img
22.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

चुनावी आमसभामा काँग्रेस: वैशाख २७ गतेसम्म कुन नेताको कहाँ सम्बोधन, देउवा/पौडेलले कतै नछुटाउने

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं ।  सत्तारुढ नेपाली कांग्रेसले देशभर हुने चुनावी सभालाई सम्बोधन गर्न नेताहरु खटाएको छ।नेपाली काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सभापति, नेता एवं पदाधिकारी लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरेको हो ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै निर्वाचन सभाहरूमा सहभागिता जनाउने छन् । काँग्रेसले विराटनगर, भरतपुर, काठमाडौं, रुपन्देही, दमौली, जनकपुर, पोखरा, तुलसीपुर, धनगढी र डडेल्धुरामा चुनावी सभा गर्न गर्दै छ । काँग्रेसले भोलि विराटनगरबाट चुनावी अभियान सुरु गरेर वैशाख २७ गते डडेल्धुरामा सम्पन्न गर्ने छ ।
को कहाँ हेर्नुस्:

– वैशाख २१ गते मोरङ (विराटनगर)

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

विश्वप्रकाश शर्मा, महामन्त्री लगायत अन्य वक्ताहरू

– वैशाख २२ गते चितवन (भरतपुर)

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

महालक्ष्मी उपाध्याय ‘डिना’, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

– वैशाख २३ गते काठमाडौं

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता लगायत अन्य वक्ताहरू

– वैशाख २४ गते (बिहान ११ बजे) रुपन्देही (वुटवल)

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

गगनकुमार थापा, महामन्त्री लगायत अन्य वक्ताहरू

– वैशाख २४ गते (दिउँसो १२ः३० बजे) तनहुँ (दमौली)

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

प्रकाशशरण महत, प्रवक्ता लगायत अन्य वक्ताहरू

– वैशाख २४ गते (दिउँसो २ बजे) धनुषा (जनकपुर)

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

भीष्मराज आङ्दम्बे, सहमहामन्त्री

महेन्द्र यादव, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

– वैशाख २५ गते (बिहान ११ बजे) कास्की (पोखरा)

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

धनराज गुरुङ, उपसभापति

जीवन परियार, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

– वैशाख २५ गते (दिउँसो २ बजे) दाङ (तुलसीपुर)

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

किशोरसिंह राठौर, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

– वैशाख २६ गते कैलाली (धनगढी)

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

फरमूल्लाह मंसुर, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

– वैशाख २७ गते डडेल्धुरा

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

बद्री पाण्डे, सहमहामन्त्री लगायत अन्य वक्ताहरू छन्।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग