काँग्रेसले टुङ्ग्यायो उपमेयरका उम्मेदवार

-

काठमाडौं । नेपाली काँग्रेसले हेटौडा उपमहानगरपालिका उपप्रमुखमा राजेश बानियाँलाई उम्मेदवार बनाएको छ । काँग्रेस बागमती प्रदेश कार्यालयका मुख्यसचिव राजु नेपालले बानियाँलाई उपप्रमुखको उम्मेदवार बनाएको जानकारी दिए । नेपालका अनुसार धुलीखेल नगरपालिकाको उपमेयरमा काँग्रेसले निराजन जंगमलाई उम्मेदवार बनाएको छ ।

यस्तै थाहा नगरपालिका उपप्रमुखमा भरत गोपालीलाई उम्मेदवार बनाइएको नेपालले बताए । हेटौडामा गठबन्धनबाट एकीकृत समाजवादीले मेयरमा उम्मेदवारी दिँदै छन् भने थापा र धुलिखेलमा माओवादी केन्द्रको भागमा प्रमुख परेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य