Saturday, September 23, 2023
21 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

सङ्खुवासभामा गठबन्धनले गर्‍यो नगर र पालिका बाँडफाँड

भर्खरै

सङ्खुवासभा। सङ्खुवासभामा सत्ता गठबन्धनबीच सिट बाँडफाँड भएको छ । जिल्लाका ५ नगरपालिका र २ गाउँपालिकामा काँग्रेसले ५ तथा माओवादी केन्द्र र एकीकृत समाजवादीले एक-एक स्थानीय तह बाँडफाँड गरेका हुन् ।

त्यसअनुसार धर्मदेवी नगरपालिका, चैनपुर नगरपालिका,पाँचखपन नगरपालिका, चैनपुर नगरपालिका र सभापोखरी गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिने भएको छ भने माओवादी केन्द्र र समाजवादीले क्रमशः मादी नगरपालिका र भोटेखोला गाउँपालिका पाएका छन् । त्यस्तै उपप्रमुखमा काँग्रेस तीन, समाजवादी र माओवादीले दुई दुई सिट पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष