काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा नेकपा ( माओवादी केन्द्र ) ले स्थानीय निर्वाचनको लागि वडा अध्यक्ष र सदस्यहरु सर्वसहमत रुपमा चयन गरेको छ । (opens in a new tab)
अध्यक्ष सन्दिप लामा
सदस्य रधु भण्डारी
सदस्य किरण लामा
सदस्य (महिल)रजिना लामा
सदस्य (दलित) साेभा हिनाग
यस वडामा स्थानीय निर्वाचन २०७४ मा ३ हजार ६ सय १५ मत ल्याएर नेपाली कांग्रेस पार्टीका दिपेन्द्र लामा बिजयी भएका थिए भने ६ हजार ६ मत ल्याएर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का भुम्वो छेवाङ लामा दोस्रो र ७ सय ३१ मत ल्याएर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मिलन भुजेल तेस्रो भएका थिए ।