Wednesday, February 21, 2024
11.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा माओबादीका सर्वसहमत वडा अध्यक्षमा सन्दिप लामा चयन

सम्बन्धित खबर

काठमाडौँ । काठमाडौँ महानगरपालिका  वडा नम्बर ६ मा नेकपा ( माओवादी केन्द्र ) ले  स्थानीय निर्वाचनको लागि वडा अध्यक्ष र सदस्यहरु सर्वसहमत रुपमा चयन गरेको छ ।   (opens in a new tab)

अध्यक्ष सन्दिप लामा

सदस्य रधु भण्डारी

सदस्य किरण लामा

सदस्य (महिल)रजिना लामा

सदस्य (दलित) साेभा हिनाग

यस वडामा स्थानीय निर्वाचन २०७४ मा  ३ हजार ६ सय १५ मत ल्याएर नेपाली कांग्रेस पार्टीका दिपेन्‍द्र लामा बिजयी भएका थिए भने ६ हजार ६ मत ल्याएर  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का भुम्वो छेवाङ लामा दोस्रो र ७ सय ३१ मत ल्याएर  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मिलन भुजेल तेस्रो भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष