13.1 C
Kathmandu

चुनावी गठबन्धन गरेर प्रतिगमनलाई परास्त गर्न रामेछापमा सत्तारुढ दल सहमत

Categories:

-

रामेछाप।रामेछापमा सत्तागठबन्धन दल चुनावी गठबन्धन गरेर जान सहमत भएका छन् । आज बसेको सत्तागठबन्धनको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले जिल्लामा क्रियासिल गठबन्धन दललाई गठबन्धनकोे हित विपरित अभिव्यक्ति नदिन र नगराउन समेत निर्णय गरेको छ ।
आज बाट सुरु भएको सत्ता गठबन्धनको बैठकबाट सैद्धातिक सहमति भएसँगै कार्यकर्तालाई गठबन्धनप्रति इमान्दार हुन समेत निर्देशन दिएको छ । गठबन्धन पार्टी केन्द्रको निर्णय अनुसार जिल्लामा पनि त्यही अनुसार हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य