15.1 C
Kathmandu

लमजुङका सबै स्थानीय तहमा ४ दलबीच गठबन्धन हुने निर्णयमा हस्ताक्षेर

Categories:

-

लमजुङ। लमजुङका सबै स्थानीय तहमा सत्तारूढ चार दलबीच तालमेल हुने भएको छ। आज बसेको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच तालमेल गरेर जाने निर्णय गरेको हो।

लमजुङका आठ स्थानीय तह र जिल्ला समन्वय समितिमा चार दलले चुनावी तालमेल गर्ने भएका हुन्।साथै कांग्रेस सभापति टकराज गुरूङ संयोजकत्वमा चार सदस्यीय जिल्ला संयन्त्र गठनसमेत गरिएको छ।

यस्तै दलहरूको बस्तुगत अवस्थाबारे प्रतिवेदन केन्द्रमा पठाउने निर्णसमेत उनीहरूले गरेका छन्। उनीहरूले एकअर्का दललाई लक्षित गर्दै आरोप-प्रत्यारोप गर्न नपाइने पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य