23.1 C
Kathmandu
Sunday, May 26, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

माधव नेपाल टर्की प्रस्थान

सम्बन्धित खबर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल टर्कीको अंकारा गएका छन् ।

मार्च २९ देखि ३१ तारिखसम्म आयोजना हुने इको क्लाइमेट कन्फरेन्समा सहभागी हुन नेपाल टर्की गएका हुन् ।उनी १९ चैतमा स्वदेश फर्किने उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष