12.1 C
Kathmandu

माधव नेपाल टर्की प्रस्थान

Categories:

-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल टर्कीको अंकारा गएका छन् ।

मार्च २९ देखि ३१ तारिखसम्म आयोजना हुने इको क्लाइमेट कन्फरेन्समा सहभागी हुन नेपाल टर्की गएका हुन् ।उनी १९ चैतमा स्वदेश फर्किने उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य