Monday, February 26, 2024
7.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला सुरु

सम्बन्धित खबर

काठमाडौं।नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय भेला आज हुँदैछ । नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा हुने भेलालाई पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आज बिहान साढे ९ बजे सम्बोधन गर्ने छन् ।

भेलाको समापन समारोहलाई भने पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने भएका छन् । संगठनको प्रथम राष्ट्रिय भेलाले स्थानीय निर्वाचनमा पार्टीलाई सहयोग गर्नेगरी कार्यक्रम तय गर्ने बताइएको छ ।

भेलामा देशभरबाट संगठनमा आबद्ध पत्रकारहरू आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष