spot_img
15.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

प्रवासी नेपाली मञ्च अमेरिका टेक्सास राज्य कमिटिको अध्यक्षमा घिमिरे निर्वाचित

spot_imgspot_imgspot_imgspot_img

-

अमेरिका । प्रवासी नेपाली मञ्च टेक्सास राज्य कमिटिको अध्यक्षमा लक्ष्मण घिमिरे निर्वाचित भएका छन् ।

केन्द्रिय कमिटिको सचिवालयका अनुसार यही आइतबार अधिवेशन आयोजक कमिटिले सम्पन्न गरेको अधिवेशनले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो ।

त्यसैगरि मञ्चका सहसंयोजक चन्द्र मणि पान्डेयको अध्यक्षतामा सम्पन्न अधिवेसनले उपाध्यक्षमा किरण पौड्याल र सचिवमा राजु नेपाललाई चयन गरेको छ ।

त्यसैगरि सह -सचिवमा सब्दिता प्याकुरेल ,सदस्यमा मधुसुदन ज्ञावली,मनोज धिताल, नुरनाथ सुबेदी ,कृष्ण भट्टराई र राजेश अधिकारी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग