अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश कार्यक्रम

Categories:

-

काठमाडौं, समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा सिंगै दलका साथै अभिनेत्री करिश्मा मानन्धरसहित आज १ः३० बजे कार्की ब्यांकेट, बबरमहलमा  केपी शर्मा ओलीको उपस्थितिमा पार्टी प्रवेश गर्ने कार्यक्रम

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य