spot_img
22.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

एमालेको पोलिटव्युरो बैठक बस्दै,उम्मेदवार छनोटको विषयमा छलफल हुने

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं । स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न नेकपा एमालेको पोलिटव्युरो बैठक आज बस्ने भएको छ ।

बिहान ११ बजे कार्की व्यांक्वेट बबरमहलमा बस्ने बैठकमा समसामयिक राजनीतिको समीक्षाका साथै पार्टीको घोषणापत्र निर्माण, उम्मेदवार छनोटको मापदण्ड लगायत विषयमा छलफल हुने एमालेले जनाएको छ । निर्वाचनको तयारीमा सक्रिय एमालेले आगामी चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक पनि बोलाएको छ । यसैगरी चैत १३ गते स्थायी कमिटीको बैठक बस्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग