Monday, February 26, 2024
7.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

नेपाली कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन (फोटो फिचर)

सम्बन्धित खबर

सिन्धुपाल्चोक।नेपाली कांग्रेस सिन्धुपाल्चोकको अधिवेशनमा शनिबार मध्यान्न १२ बजेबाट मतदान सुरु भएको छ ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकको १४औँ जिल्ला अधिवेशन अन्तर्गत हिजो पधाधिकारी तथा सदस्यहरूले उम्मेदवारी दिएका छन् । सभापतिमा बङ्सलाल तामाङ, जङ्ग तामाङ र प्रेमध्वज लामाको उम्मेदवारी परेको छ भने २ उपसभापतिमा ५ जना, २ सचिवमा ४ जना र २ सहसचिवमा ४ जनाले मनोनयन दर्ता गराएका छन् ।

नयाँ नेतृत्व चयनका लागि मतदानको कार्यक्रम चलीरहदा चौतारा बहुमुखी क्याम्पस आसपास देखिएको दृष्य यस्तो छ ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष