spot_img
20.1 C
Kathmandu
Thursday, May 15, 2025
spot_imgspot_imgspot_img

नेकपका एसको काठमाण्डौ क्षेत्र नम्बरको कार्यालय चबाहिलमा उद्धघाटन भयो

-

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काठमाडौं क्षेत्र नं ४ ले आफ्नो पार्टी कार्यालय स्थापना गरेको छ ।

चाबहिल मेडिकेयर अस्पतालसँगै रहेको एक भवनमा आज एक कार्यक्रमबीच नेकपा एसका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन् । उक्त पार्टीले त्यस स्थानमा क्षेत्र नं ४ को क्षेत्रीय कार्यालय र काठमाडौं महानगरपालिका ७ नं. वडा पार्टी कार्यालय संचालन गर्ने छ।

काठमाडौं जिल्ला कमिटीका उपसचिव तथा क्षेत्र नं. ४ का क्षेत्रीय संयोजक ध्रुवराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा काठमाडौं जिल्ला कमिटी अध्यक्ष तथा प्रदेश सभा सदस्य कुसुमकुमार कार्की, काठमाडौं महानगर कमिटी अध्यक्ष रामेश्वर श्रेष्ठ लगायत केन्द्रीय कमिटी, केन्द्रीय सल्लाहकार परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटीका नेताहरुको उपस्थिति रहेको थियो।


उक्त कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव पुरुषोत्तम नेपालले गरेका थिए भने स्वागत मन्तव्य ७ नं वडा कमिटीका अध्यक्ष आशिष श्रेष्ठले राखेका थिए

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_img
spot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

रंगशालारंग