22.1 C
Kathmandu
Saturday, September 21, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

एमालेले बोलायो संसदीय दलको बैठक

spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

सम्बन्धित खबर

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले महाअभियाेग प्रस्ताव र समसामयिक विषयमा छलफल गर्न ११ बजे ल्हाेत्से हलमा बैठक बाेलाइएकाे छ । प्रधानन्यायाधीश विरुद्ध महाअभियाेग प्रस्ताव दर्ता भएपछि एमालेले संसद पुनर्स्थापनाका गर्न परमादेश जारी गर्ने अन्य चार न्यायाधीशलाई महाअभियाेग लगाउने हल्ला चलेपनि सचेकत भट्टराईले यस विषयमा कुनै कुराकानी नभएकाे उल्लेख गरे ।

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष