निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन भन्नछ विद्यालय सन्चालन गरौ

Categories:

-

काठमाडौँ । काठमाडौँ उपत्यकाकामा  निजी तथा आवासीय विद्यालय सन्चालनगर्नेहरुको संस्था,  नेपाल (प्याब्सन) काठमाडौं, ललितपुर र भक्तपुरले  संयुक्तरुपमा जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन ।

उनीहरूले विद्यालय बन्दहुँदा शिक्षाक्षेत्रमा पर्ने प्रभाव र विद्यार्थीको सिकाइ तथा मनोवैज्ञानिक प्रभावलाई ध्यानमा राखेर आवश्यक सतर्कता सहित विद्यालय सञ्चालन गर्न पर्ने माग राखेका हुन् ।

प्याब्सन जिल्ला कार्यसमिति काठमाडौँका  अध्यक्ष प्रेमकुमार राई, प्याब्सन जिल्ला कार्यसमिति ललितपुरका  अध्यक्ष निरोज महर्जन, प्याब्सन जिल्ला कार्यसमिति भक्तपुरका अध्यक्ष  ज्ञानबहादुर श्रेष्ठलगायत आधा दर्जन आफ्ना स्थानीय संयोजकहरुको हस्ताक्षर सहित जारी गरिएको विज्ञप्ति यस्तो छ ।  हेर्नुहोस् :

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य