6.1 C
Kathmandu

गण्डकीमा गठबन्धनका उमेदवार विजयी

Categories:

-

पोखरा । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत गण्डकीमा गठबन्धनका उमेदवार विजयी भएका छन् ।

सत्ता गठबन्धनका सुरेश बहादुर आले, भुवन सुनार र कमला पन्त विजयी भएका हुन् ।

गठबन्धनका सांसदले मत क्रस गरेपनि स्थानीय तहका जनप्रतिनिधिको बढी मत पाएका कारण गठबन्धनका उमेदवार विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य