spot_img
15.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सर्‍यो

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौँ ।  जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले प्रेस विज्ञप्ति जारी गरी सातै प्रदेशको सम्मेलन सरेको जनाएका छन्। अब सातै प्रदेश सम्मेलन ६ र ७ फागुनमा तोकिएको छ।

यसअघि जनमोर्चाले १५ र १६ माघमा प्रदेश सम्मेलन गर्ने तयारी गरेको थियो। कोरोना सङ्क्रमण बढ्दै गएकाले सम्मेलन सारिएको अध्यक्ष केसीले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग