Tooltip

पूर्वाधारकाे बिग्रेकाे गाडी पनि छाडेनन् पूर्वमन्त्रीले

बागमती प्रदेश सभाकाे बैठकमा सहभागी हुन हेटाैँडा आउदा माननीयज्यूहरुलाई कति कष्ट छ भनेर प्रमाण दिनुभएकाे छ रामेछापका कैलाश ढुंगेल र शान्तिप्रसाद पाैडेलले ।

www.ratosurya.com

"खबर छर्लंङ्"

Tooltip

शेरधन राईको ससुराली परिवारबाट यतिसम्म ज्यादति ?

बालिका खड्काले पटकपटक अन्याय भयो भनेर मिडिया र एमाले मुख्यालय धाइरहँदा भेट नभएका तत्कालीन मुख्यमन्त्री शेरधन राईकी पत्नीले सामान्य कुटपिटको मुद्दामा कतिसम्म गरिन् पछिल्लो २४ घण्टामा भनेर एउटा विवरण रातोसूर्यले फेला पारेको छ ।

Green Location Pin

www.ratosurya.com

"खबर छर्लङ्"