विभिन्न ठाउँमा एमालेका शानदार चुनावी सभा

प्रकाशित मिति :2017-05-11 14:19:40

काठमाडौं 

यही बैशाख ३१ गते आइतवार हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनका सन्दर्भमा उम्मेदवारहरुले आज राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाउने छन् ।
प्रचारप्रसारको अन्तिम दिन भएकाले पार्टीका नेताहरु पनि विभिन्न स्थानमा खटिनुभएको छ ।
नेकपा एमालेका अध्यक्ष लगायतका सबै नेता आज अन्तिम चुनावी सभा तथा कार्यक्रमहरुमा व्यस्त रहनुभएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले वताउनुभयो ।

 

 

 

 

 

 

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula