Fill in some text

काठमाडौंको मेयर बने बालेन शाह, उपमेयर सुनिता डंगोल

लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा लडेका बालेनले ६१ हजार ७६७ मत ल्याएका छन्।

महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौंका दुई ल्यान्डफिल साइटको अवलोकन गरेका छन् ।