काठमाडौं,७ भदौ । नेपाली कन्टेन्ट क्रियटरहरूले युट्युब, टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत एक वर्षमै ३ अर्ब ५३ करोड ३ लाख रुपैयाँ कमाएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०८१/८२ मा नेपालभित्रबाट यति ठूलो रकम सामाजिक सञ्जालमार्फत आम्दानी भएको हो।
२०८१/८२
सामाजिक सञ्जालबाट आम्दानी — नेपाल
नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा आधारित
३ अर्ब ५३ करोड ३ लाख
रुपैयाँ (NPR)
युट्युब, टिकटक, फेसबुकमार्फत नेपালি कन्टेन्ट क्रियटरहरूको कुल आम्दानी।
मुख्य तथ्य
क्रियटर संख्या वृद्धि
मनोरञ्जन, शिक्षा, रिभ्यु लगायतका भिडियोबाट महिनामै राम्रो आम्दानी।
नेट प्रभाव
रु २ अर्ब ७४ करोड १३ लाख
कुल आम्दानीबाट विदेशी भुक्तानी घटाएपछि।
📌 पहिलोपटक अभिलेखीकरण
राष्ट्र बैंकले यस्ता डिजिटल आय अभिलेख २०८१/८२ देखि राख्न थालेको।
स्रोत
नेपाल राष्ट्र बैंक — सामाजिक सञ्जाल आय/भुक्तानी तथ्याङ्क।
प्रतिक्रिया दिनुहोस्

